फरार प्रतिवादी पक्राउ
२०८१-०१-१८
- A
- A-
- A+
१.
बारा,
मिति २०८१/०१/१८ गते अं. ९:०० बजेको समयमा लागु औषध मुद्दामा १ वर्ष कैद र रु. ५०००/-
(पाचँ हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा. २१ बस्ने
अं. वर्ष ३० को बिल्टु महरा चमारलाई इ.प्र.का. प्रसौनी बाराबाट खटिएको प्रहरी
टोलीले परवानीपुर गा.पा. ५ बहअरी स्थितबाट पक्राउ गरी इ.प्र.का. प्रसौनीमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।