फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०१-२१
- A
- A-
- A+
१.
बारा, मिति २०८१/०१/२० गते अ. १७:३० बजेको समयमा ला.औ. गाँजा
तथा चरेस मुद्दामा ९ महिना ९ दिन कैद र रु. ५,०००/- जरिवाना तोकेको फरार प्रतिबादी
जि. बारा जितपुरसिमरा उ.म.न.पा. ८ गमरगामा बस्ने बर्ष अ. ४५ को नागेन्द्र महतोलाई इ.प्र.का.
सिमराबाट खटिएको प्रहरी टोलीले निजकै घरमा लुकी छिपी बसिरहेको अवस्थामा नियन्त्रणमा
लिई इ.प्र.का. सिमरामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।