फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०१-२८
- A
- A-
- A+
१. बारा,
मिति २०८१/०१/२७ गते अं. १६:४५ बजेको समयमा जि.बारा कलैया उ.म.न.पा- ०४ अदालत
रोड र ऐ. १७ सुराही स्थितबाट जि.प्र.का.
बाराबाट खटिएको प्रहरी टोलीले निम्न मुद्दाको निम्न फरार प्रतिवादीहरुलाई
नियन्त्रणमा लिई जि.प्र.का. बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
निम्न:
१. सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा रू. ५० (पचास) जरिवाना भएको
फरार प्रतिवादी जि.बारा
कलैया उ.म.न.पा.१७ बस्ने अं. बर्ष ७० को बंगाली मिया धोवी ।
२. कर्तब्य ज्यान मुद्दामा रु.२००/- (दुई सय) जरिवाना भएको फरार प्रतिवादी जि.बारा सुवर्णा गा.पा. ५ बस्ने अं. बर्ष ५० को रामबाबु साह ।