फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०१-३०
- A
- A-
- A+
१. बारा,
मिति २०८१/०१/३० गते अ. १२:०० बजेको समयमा कर्तव्य जान मुद्दामा रू.१,०००/- (एक
हजार) जरिवाना भएको फरार प्रतिवादी जि. बारा सुवर्ण गा.पा. १ चरमोहना बस्ने
लालबाबु महतोको छोरा अ. वर्ष ४२ को राज कुमार सिंहलाई अ.प्र.पोष्ट चरमोहनाबाट खटिएको
प्रहरी टोलिले नियन्त्रणमा लिई जि.प्र.का बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको
।