फरार प्रतिवादी पक्राउ
२०८१-०२-३१
- A
- A-
- A+
१. बारा,
लागु औषध गाँजा मुद्दामा असुल हुन बाँकी १ वर्ष ३ महिना २० दिन कैद सजाय भएको फरार
प्रतिवादी जिल्ला बारा बारागढी गाउँपालिका ४ पथरा बस्ने वर्ष ५२ को सुरेन्द्र साह
बनिया कानुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
बारागढीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट नियन्त्रणमा लिई सम्मानित बारा
जिल्ला अदालतमा बुझाएको छ ।