नक्कली नोट सहित मानिस नियन्त्रण
२०८१-०४-१५
- A
- A-
- A+
१.
पर्सा, बिरगंज म.न.पा.१६ स्थितबाट नेपाली रु.१०००/- को २ वटा नक्कली नोट सहित देश भारत बिहार
प्रान्त जिल्ला बेतिया ग्राम बैरिया वार्ड नं.३ बस्ने शेक असिमको छोरा अं.बर्ष २२
को अजाद आलमलाई प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने
क्रम्मा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।