पसल फुटाई मोबाइल चोरी गर्ने ५ जना पक्राउ
२०७८-१०-१७
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम : बिशाल मुखिया
उमेर : २४ वर्ष
२. नाम : बलिराम मुखिया
उमेर : २२ वर्ष
३. नाम : राम मुखिया
उमेर : २० वर्ष
४. नाम : पवन पटेल
उमेर : २७ वर्ष
ठेगाना : जिल्ला बारा, प्रसौनी गा.पा. वडा नं. १ प्रसौनी टोल (४ जनाको एउटै रहेको)
५. नाम : रम्तुलाह अंसारी
उमेर : २३ वर्ष
ठेगाना : जिल्ला बारा, प्रसौनी गा.पा. वडा नं. ४ खुटुवा टो
पक्राउ मिति : २०७८।१०।१५ गते ।
मुद्दा : डाँका चोरी मुद्दा
बरामद सामान : नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर र लागू औषध गाँजा ६ किलो ग्राम
निजहरूलाई जिल्ला प्रहरी कार्यालय बारामा राखी डाँका चोरी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको ।