अवैध सामान नियन्त्रणमा
२०८२-०७-०२
- A
- A-
- A+
महोत्तरी, सम्सी गाउँपालिका ७ खत्वे टोल स्थित
फुसको घरमा अवैध रुपमा अन्दाजी मुल्य रु. १२,५७,०००/- (बाह्र लाख सन्ताउन हजार रुपैयाँ)
बराबरको छोकडा र चकलेट लुकाई छिपाई राखेको
भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी सम्सी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त
प्रहरी टोलीले उक्त घरमा अवैध रुपमा लुकाई छिपाई राखिएको उक्त सामानहरु नियन्त्रणमा
लिई थप अनुसन्धान भईरहेको छ ।