अवैध लागू औषध (गाँजा) सहित ३ जना नियन्त्रणमा
२०७८-११-०३
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर : युवराज सिंह ठकुरी
उमेर : ३६ वर्ष
ठेगाना : जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. १
२. नाम थर : शत्रुधन साह
उमेर : २१ वर्ष
ठेगाना : जिल्ला सिरहा महेशपुरपतार गाउँपालिका वडा नं.१
३. नामथर : दिपु साह
उमेर : ३२ वर्ष
ठेगाना : महेशपुरपतार गाउँपालिका वडा नं.१
पक्राउ मिति : २०७८।११।०२ गते ।
समान बरामद : २८ के.जी. अवैध लागू औषध (गाँजा), तराजु थान-१, प्रदेश नं.२-०१-००३ प. ५२१७ नं.को सुजुकी मो. सा. र स.५ प. १०२० नं.को डिस्कभर मो. सा.
विवरण : अवैध लागू औषध (गाँजा) को सम्बन्धमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।