मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार २ जना प्रतिवादि पक्राउ
२०७८-१२-०२
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर : रामजी पासमान
उमेर :- ३२ वर्ष (अं.)
२. नाम थर : बिभा पासमान
उमेर :- ४२ वर्ष (अं.)
ठेगाना :- जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १३
पक्राउ मिति :- २०७८।१२।०१ गते ।
स्थान : जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १३
निज प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराएकोमा सम्मानित धनुषा जिल्ला अदालतको आदेशानुसार कारागार कार्यालय झुम्का सुनसरीमा पठाउने आदेश भएको ।