चोरीको मोटरसाईकल सहित मानिस पक्राउ
२०७९-०१-०५
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर :- भुने मुखिया
ठेगाना :- जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं.१०
उमेर :- २१ बर्ष
पक्राउ मिति :- २०७९।०१।०३ गते
मुद्घा :- चोरी शिर्षक मुद्दा
सामान बरमद :- प्रदेश नं.२–००२–२४३३ नं. को सुपर स्पलेण्डर मोटरसाईकल
निजलाई मो.सा. सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई चोरी शिर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।