भन्सार छली ल्याएको समान सहित ट्रक नियन्त्रणमा
२०७९-०१-११
- A
- A-
- A+
पक्राउ विवरण
पक्राउ मिति : २०७९।०१।१० गते
पक्राउ स्थान : पर्सा वीरगञ्ज म.न.पा.-१० घण्टाघर सडकखण्ड
बरामद : बा २ ख ३४३५ नम्बरको मालवाहक ट्रक,
विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर सामान
रू. ३०,००,०००।- ( तीस लाख) मूल्याङ्कन
उक्त ट्रकलाई सामान सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मिति २०७९/०१/११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।