अबैध लागू औषध इन्जेक्सन सहित २ जना पक्राउ
२०७९-०१-२१
- A
- A-
- A+
पक्राउ विवरण:
१. नाम थर :- निरज प्रसाद सेनुरीया बनिया
उमेर :- २८ वर्ष
ठेगाना :- जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.२ कान्तिराज पथ
२. नाम थर :- फिरोज अन्सारी
उमेर :- ३० वर्ष
ठेगाना :- भारत बिहार जिल्ला मोतिहारी थाना बेतिया ग्राम पंचायत बेतिया मन्साटोल घर भई हाल जिल्ला मकवनापुर हेटौडा उ.म.न.पा. वडा नं.२
पक्राउ मिति :- २०७९/०१/१८ गते
बरामद सामान :- ना.३५ प २०४ नं.को मो.सा., Noophin एम्पुल १५ पिस, Phenergan एम्पुल १५ पिस र Diazepam एम्पुल १५ पिस अवैध लागू औषध इन्जेक्सन
मुद्दा :- लागू औषध
निजहरूलाई नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा पहिलो पटक दिन ७ (सात) को म्याद अनुमित लिई हिरासतमा राखी थप अनुसन्धान भईरहेको ।