मो.सा.चोरी अभियोगमा २ मानिस सहित २ मो.सा.नियन्त्रणमा
२०७९-०२-०९
- A
- A-
- A+
पक्राउ विवरण
१. अभियुक्त :- निरञ्जन यादव
उमेर :- १८ वर्ष
२. अभियुक्त :- धिरज कुमार यादव
उमेर :- १८ वर्ष
ठेगाना :- जि. पर्सागढी न.पा.वडा नं.९
पक्राउ मिति :- २०७९।०२।०७ गते ।
मुद्दा :- चोरी सम्बन्धी कसूर ।
निजहरूबाट BR22AF8592 नम्बरको भारतीय नम्बरको TVS मो.सा.समेत बरामद भएकोमा उक्त मो.सा.चोरीको रहेको खुल्न आएकोले जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भैरहेको ।