घाँटी रेटी निर्ममतापुर्वक हत्या गर्ने मानिस पक्राउ
२०७९-०२-१०
- A
- A-
- A+
पक्राउ विवरण
१.
अभियुक्त :- शेख नवि आलम
उमेर :- २० वर्ष
२. अभियुक्त :-
शेख
सलिम
उमेर :- २१ वर्ष
ठेगाना :- जि. बारा जितपुर सिमरा उ.म.न.पा. २०
बसडिलवा
पक्राउ मिति :-
२०७९।०२।०८ गते ।
मुद्दा :- ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) ।
निजहरुलाई जिल्ला अदालत
बाराबाट पहिलो पटक दिन ७ (सात) को म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ।