मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ
२०७९-०३-०८
- A
- A-
- A+
पक्राउ अभियुक्त:
नाम :- अरूण चौधरीला
उमेर :- २५ वर्ष
ठेगाना :- जि. रौतहट फतुवा
बिजयपुर न.पा. वडा नं.९ लक्ष्मीनिया
पक्राउ
मिति :- २०७९/०३/०६ गते
निजलाई पक्राउ गरी चोरी
मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी
थप अनुसनधान भइरहेको ।