अबैध हतियार सहित २ जना पक्राउ
२०७९-०३-२४
- A
- A-
- A+
पक्राउ विवरण
१.
नाम :- अनिल मुखिया
उमेर :- २९ वर्ष
२.
नाम :- गुड्डु मुखिया
उमेर :- २५ वर्ष
ठेगाना :- जि. बारा सिम्रौनगढ न.पा. वडा नं १
पक्राउ मिति :- २०७९।०३।२२ गते ।
बरामद समान :- कटुवा पेस्तोल थान १
निजहरूलाई पक्राउ गरी हातहतियार मुद्दामा
सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप गरी हिरासतमा राखी थप
अनुसन्धान कार्य भइरहेको ।