२० लाख रकम सहित हुण्डी कारोबार गर्ने अभियोगमा २ जना मानिस पक्राउ
२०७९-०३-३०
- A
- A-
- A+
१. अभियुक्त :- संजित कुमार
उमेर :- २८ बर्ष
२. अभियुक्त :- अनुराग मिश्र
उमेर :- २४ बर्ष
ठेगाना :- भारत
विहार, पूर्वी चम्पारण जि. मोतिहारी थाना रक्सौल वडा नं. २०
पक्राउ मिति :- २०७९।०३।२८ गते ।
मुद्दा :- बैंक
तथा वित्तिय ऐन सम्बन्धी कसुर
निजहरुलाई नियन्त्रणमा लिई बैंक
तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा सम्मानित पर्सा जिल्ला
अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको