स्रोत नखुलेको नगद रू. २३,८९,४८०।- सहित मानिस पक्राउ
२०७९-०४-१०
- A
- A-
- A+

पक्राउ विवरण
अभियुक्त : अब्दुल समी
उमेर :- १९ वर्ष (अन्दाजी)
ठेगाना :- भारत देश मधुबनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९
पक्राउ मिति :- २०७९।०४।०९ गते ।
बरामद :- नेपाली नगद रू.२३,८९,४८०।–(तेईस लाख उनानन्बे हजार चार सय असी)
निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।