नक्कली नोट कारोवार अभियोगमा १ जना मानिस पक्राउ
२०७९-०४-१०
- A
- A-
- A+
पक्राउ विवरण
१. अभियुक्त : बिटु दुवेदी
उमेर :- ३२ वर्ष (अन्दाजी)
ठेगाना :- जिल्ला रौतहट परोहा नगरपालिका वडा नं.३
पक्राउ मिति :- २०७९।०४।०८ गते ।
बरामद :- नेपाली रु. १०००।– दरका नक्कली नोट थान-६ (छ)
मुद्दा :- मुद्रा सम्बन्धी कसूर (खोटा चलन )
निजलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा मिति २०७९।०४।०९ गते सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिइ अनुसन्धान अगाडि बढाइएको ।