चाँदीका कचौरा तथा मुर्ती सहित एक जना मानिस पक्राउ
२०७९-०४-१६
- A
- A-
- A+
प्रकाउ विवरण:
अभियुक्त :- साहिल कुमार साह
उमेर :- १८ वर्ष
ठेगाना :- जि.पर्सा वीरगञ्ज म.न.पा. वडा नं. ६
पक्राउ मिति :- २०७९।०४।१५ गते
मुद्दा :- राजश्व छलि चोरी पैठारी ।
सामान बरामद :- BR05AS 2162 नम्बरको मोटरसाइकल, चाँदी जस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना
मुर्तीहरू ११०६ ग्राम ४०० मि.ग्राम ।
निजलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।