अवैध हातहतियार सहित १ जना पक्राउ
२०७९-०६-२७
- A
- A-
- A+
बारा, अपराधिक
गतिविधि न्यूनिकरण गर्दै अगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण
रुपमा सम्पन्न गर्ने उद्देश्य अनुरूप सिमावर्ती भारतीय जिल्लाहरूबाट अवैध सानो
हातहतियार नेपाल भित्रिन नदिन सिमावर्ति इलाकामा जि.प्र.का. समेतबाट परिचालन भएका
प्रहरी टोलीले प्राप्त गोप्य सूचनाको आधारमा मिति २०७९/०६/२५ गते अं.१७:०० बजेको समयमा
जि. बारा पचरौता न.पा वडा नं.९ तियर खोला पुल स्थितमा जि. बारा पचरौता न.पा.वडा नं.८
बाजोपट्टी टोल बस्ने जादो राय यादवको छोरा वर्ष २९ को अमर राय यादवलाई निजले बोकी
ल्याएको प्लाष्टिकको बोराको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध घरेलु
कटुवा पेस्तोल थान-१ र AK-47CCCP कम्पनीको चक्कु थान-१ फेला परेको हुँदा
निजलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद
अनुमति लिई थप अनुसन्धान
पक्राउ विवरण
नाम :- अमर
राय यादव
उमेर :- २९
वर्ष
ठेगाना :- जि.
बारा पचरौता न.पा. वडा नं. ८ बाजिपट्टी
बरामद समान :- अवैध
घरेलु कटुवा पेस्तोल थान-१
AK-47CCCP कम्पनीको चक्कु थान-१