३ जना फरार प्रतिवादी पक्राउ
२०७९-०७-२३
- A
- A-
- A+
बारा, फैसला कार्यान्वयनको सिलसिलमा इ.प्र.का. बारागढी, बाराबाट खटिएको प्रहरी
टोलीले सम्मानित बारा जिल्ला अदालतको मिति २०७६/०२/२८ गतेको फैसला आदेशले कैद तथा
जरिवाना ठहर भई फरार रहेका निम्न उल्लेखित फरार प्रतिवादीहरूलाई आफ्नै गाउँघरमा लुकिछिपी
बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित
अदालतको आदेशानुसार निज प्रतिवादीहरूबाट जरिवाना असुल उपर भई कैद भुक्तानको लागि २
जनालाई कारागार कार्यालय वीरगंज पठाइएको ।
सि.नं. |
पक्राउ मिति |
फरार प्रतिवादीको नाम |
मुद्दा |
कैद |
जरिवाना |
कैफियत |
१ |
२०७९/०७/२० |
जिल्ला बारा बारागढी गाउँपालिका वडा नं.५ बस्ने तन्कीर चौधरीको छोरा
नथुनी चौधरी । |
वन पैदवार ओसार पसार |
०-२-० |
रू.४,२१०/- |
कारागार चलान |
२ |
२०७९/०७/२० |
जिल्ला बारा बारागढी
गा.पा.वडा नं.१ सुखिपथरा बस्ने रामलाल साह । |
वन पैदवार ओसार पसार |
- |
रु. २५,०००/- |
- |
३ |
२०७९/०७/२१ |
ऐ.ऐ. बस्ने राजाराम राउत कुर्मीको छोरा दशई राउत कुर्मी । |
वन पैदवार ओसार पसार |
०-१-० |
रू.४,२१०/- |
कारागार चलान |