भारतिय नागरिकहरुलाई उदार गरिएको
२०७९-०७-२५
- A
- A-
- A+
रौतहट, मिति २०७९।०७।२३ गते १९:०० बजेको समयमा जि. रौतहट परोहा न.पा. वडा नं.४ स्थितमा रहेको अमन ईट्टा उधयोगमा भारत उत्तर प्रदेश जि. समत अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकाहरु अलपत्र अवस्थामा रहेको सूचना जि.प्र.का. रौतहटमा प्राप्त हुन साथ ई.प्र.का. राजपुरबाट खटिएको प्रहरी टोलीले निज भारतीय नागरिकहरुलाई उदार गरी भारत बिहार जि. सितामढी बैरगनिया स्थितमा रहेको SSB को जिम्मा बुझाईएको ।