फरार प्रतिबादी नियन्त्रण ।
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं ११:०० बजेको समयमा जि.प्र.का. पर्सा तथा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा फेटा गा.पा. १ त्रिबेनी स्थितमा लुकी छिपि हिँडिरहेको अवस्थामा वैकिङ् कसुर मुद्दामा वारदात पश्चात फरार रहेका जिल्ला पर्सा पोखरीया न.पा.वडा नं.३ बस्ने धुरुप राउत अहिरको छोरा अ.वर्ष ३० को सुनिल प्रसाद राउतलाई पक्राउ गरी जि.प्र.का.पर्सा बुझाएको ।