टिफर नियन्त्रण
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९/१०/११ गते अं.००:१५ बजेको समयमा जि. धनुषा बटेश्वर गा.पा. ५ शान्तिपुर स्थितमा यस का. बाट खटिएको गस्ती टोलिलाई देखि बडहरी खोला बाट अबैध उतखन्न गरी ल्याउदै गरेको ना.१ क ९८८३ नं. को बालुवा लोड गरेको टिफर रोकी चालक फरार भएकोमा उक्त टिफर नियन्त्रणमा लिईको ।