सामान नियन्त्रण ।
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अ. २१:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगर पालीका वडा न. १६ स्थितमा प्र.चौ. ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रमामा भारत बाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको कपडा, रजनिगान्द, मोबाईलको कबर र हाडवएरको सामान समेत गरी अं. रु. १,१९,७५५/- बराबरको सामान नियन्त्रणमा लिई व.प्र.का. बिर्तामा पठाएको ।