जनचेतना मुलक कार्यक्रम
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं. ११:०० बजेको समयमा जि. सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. ६ महुलि चोक स्थित पुर्व पश्चिम लोकमामा ई.प्र.का. महुलि र अस्थाई प्रहरी पोष्ट महुलिको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप ट्याक्टरमा मानिसहरु लोडगरी आवत जावत गर्ने सवारी साधनलाई रोकी ट्राफिक नियम तथा दुर्घटना सम्बन्धी को पालना गर्ने सम्बन्धमा समझाई बुझाई कार्यक्रम संचालन गरीएको ।