जनचेतना मुलक कार्यक्रम
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.१५:०० बजेको समयमा जि.सप्तरी सुरुङगा न.पा.७ पोखरिया स्थितमा प्रहरी चौकी धाँती सप्तरीबाट प्र.स.नि.मनोज कुमार बलको कमाण्डमा खटिएको टोलिले अं. १५, २० जना स्थानिय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधरणा अनुरुप ला.औ.सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गरीएको ।