जनचेतना मुलक कार्यक्रम
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं. १५;३५ बजेको समयमा जि. सप्तरी कंचनरुप न.पा. ५ पिपरा चौक स्थित प्रहरी चौकी धरमपुर सप्तरीको प्र.स.नि. दिपेन्द्र बहादुर बस्नेतको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप ऐ. वडाको वडा सदस्य र स्थानिय बासीहरु अं. २५, ३० जनालाई भेला जम्मा गरी चोरी सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरीएको ।