कम्बल बितरण कार्यक्रम
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गते अं.१५;२० बजेको समयमा जिल्ला धनुषा धनौजी गा.पा.३ स्थित वडा कार्यालयको प्राङ्गनमा जिल्ला दैविक प्रकोप समिति रेडक्रसको जिल्ला अध्यक्ष नरेश प्रसाद सिंहको आयोजनामा कम्वल बितरण कार्यक्रममा सहायक जिल्ला अधिकारी अनोज भण्डारी ज्यु तालुक जि.प्र.का.धनुषा प्रमुख प्र.उ.विश्वराज खड्का, स.प्र.स.गण ८ नं.को स.प्र.उ.प्रकाश कुमार सुवेदि, र ऐ.गा.पा.को अध्यक्ष राज कुमार साह लगायत अं.२५०-३०० जनाको संख्यामा सुरु भई ऐ.१६:१० बजेको समयमा समाप्त भएको, उक्त कार्यक्रममा जम्मा १२४ थान कम्बल बितरण भएको ।