फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं. १०:०० बजेको समयमा ई.प्र.का.महेशपुरपतार सिरहाबाट प्र.स.नि.अनिल भट्टराईको कामण्डमा खटिएको टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा औरही गा.पा.१ बस्ने राम चलितर सुडीको छोरा अं.बर्ष ४२ को रतन कुमार नायक सुडीलाई ऐ. लक्ष्मीपुर पतार गा.पा. ३ स्थित लुकि छिपि हिडडुल गरिरहेको अबस्थामा पक्राउ गरी ई.प्र.का.महेशपुरपतार सिरहामा ल्याई राखिएको ।