फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.१४;१५ बजेको समयमा जि.पर्सा कालिकामाई गा.पा.-५ स्थितबाट अभद्र व्यवहार चालु मुद्धाको फरार प्रतिवादी निम्न स्थान बस्ने निम्न मानिसहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा ल्याई राखिएको ।
निम्नः-
१) जि.पर्सा कालिकामाई गा.पा.वडा नं.५ बस्ने वर्ष ५८ को सत्य नारायण हजरा दुसाद ।
२) ऐ.ऐ.बस्ने वर्ष ५७ को हरिन्दर हजरा भन्ने नगिना हजरा ।