फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अ.१०:०० बजेको समयमा जिल्ला सप्तरी राजगढ गा.पा.३ नर्घो स्थितमा प्र.चौ.झुटकी सप्तरीबाट प्र.ना.नि.प्रराज चौलागाईको कमाण्डमा खटिएको गस्ति टोलिले जि.सप्तरी राजगढ ३ नर्घो बस्ने मुदा न.CG १३० का जालसाज मुद्धाको निम्न फरार रहेको प्रतिवादीहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.सप्तरीमा ल्याई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सप्त रीमा बुझाएको ।
निम्न:-
१. जि.सप्तरी साविक गा.पा.वि.स.नर्घो-३ हाल राजगढ गा.पा.३ नर्घो वस्ने रामदेव राम मोचि जरिवाना रु.१२५।-
२. ऐ.ऐ बस्ने वैजनाथ राम जरिवाना रु.१२५।-
३. ऐ.ऐ.बस्ने राम कुमार राम जरिवाना रु.१२५।-
४. ऐ.ऐ.ईनरजित पसवान जरिवाना रु.५००।-