फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.१०:५५ बजेको समयमा जिल्ला रौतहट वौधिमाई न.पा.७ बंकुल बस्ने अं.बर्ष ६० को नेक महम्द नागरिकता किर्ते मुदाको फरार प्रतिवादी ऐ.ऐ. स्थित बंकुल बजारमा हिडडुल गरिरहेको अवस्थामा प्र.चौ.बंकुल, रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले देखी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि तालुक जि.प्र.का. रौतहट पठाईएको ।