फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.१५:०० बजे प्र.चौ.खिरौना सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले कुटपिट मुद्धाको निम्न फरार प्रतिवादीहरुलाई निजकै घरवतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालत पठाईएको ।
निम्न:-
१. जिल्ला सिरहा सिरहा न.पा. १५ सुखचैना बस्ने अं.बर्ष ६० को नागेन्द्र यादव लागत नं.१८३ जरिवाना रु.२४० ।-
२. ऐ.ऐ.बस्ने अं.बर्ष ६२ को फौदी यादव लगत नं.१८४जरिवाना रु.२४०।–