भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अ. १४:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा.१४ खिरौना पेट्रोल पम्प स्थितमा प्र.चौ.खिरौना सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली गरी ल्याएको निम्न सामान बरामद गरी भन्सार बुझाउने कार्य भइरहेको ।
निम्न;-
१.चामल १३ बोरा अं.मु.रु.२६,०००।-
२.कुरकुरे ५ पोका अं.मु.रु.४,०००।-
जम्मा ३०,०००।– बराबरको सामान ।