भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.०७:३० बजेको समयमा जि.सिरहा नवराजपुर गा.पा.५ कुसण्डी स्थितमा भारतबाट नेपाल तर्फ टाउकोमा बोकी भन्सार छली अबैध रुपमा ल्याउदै गरेको ब्रोदर स्कयानिङग प्रिन्टर, प्रिन्टरको मसी, चकलेट र मसला सामानहरु ई.प्र.का.झाझपटी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्ना साथ सामान फाली फरार भएको, उक्त समानहरुको अं.मु.रु.६२,६१६।- बराबरको समानहरु बरामद गरी ई.प्र.का.झाझपटी सिरहामा ल्याई राखिएको, भन्सारमा बुझाउने कार्य भईरहेको ।