भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गतेको अं २१:३० बजेको समयमा जि.बारा बिश्रामपुर गा.पा.४ बलिरापुर स्थितमा प्रहरी चौकि मुसहर्वा बाराबाट खटि गएको चेकिङ्ग टोलिले भारत बाट नेपाल तर्फ २/३ महिलाहरुले टाउकोमा बोकि ल्याउदै गरेको विग डिपर लाईट १२ पिस अ.६०,००० हजार बराबरको अबैध समानहरु गस्ति टोलिलाई देखेर फालि भागि फरार भएका उक्त समानहरु नियन्त्रणा लिई प्रहरी चौकि मुसहर्वा बारामा ल्याई राखीएको ।