गाँजा फँडानी
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११गते अं.१५:००बजेको समयमा जिल्ला सप्तरी राजगढ गा.पा.३नर्घोस्थितिमा प्र.चौ. झुटकीबाट प्र.ना.नि.प्रराज चौलागाईको कमाण्डमा गाँजा फडानीको लागी खटिएको टोलीले ऐ.बस्ने सुब्बा यादब र भागवत यादब दुबै जनाको घरको कम्पाउन्डमा लगाईएको अं.६५ वटा गाजाँको बोट फडानी गरी जलाई नष्ट गरीएको