सामान नियन्त्रण ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं.०९:३५ बजेको समयमा जिल्ला रौतहट परोहा न.पा.९ रामपुरखाप दशगजाबाट भरतबाट नेपाल तर्फ ३ वटा साईकलमा ३० कि.ग्रा.को दरले ३ बोरा सुर्ति जम्मा ९० कि.ग्रा. अं. मुल्य रु.४५,०००/- हजार बराबरको अबैध रुपमा लिएर आउदै गरेको अवस्थामा प्र.चौ.रामपुरखाप, रौतहटबाट खटिएको प्रहरी टोलीलाई देखि ३ थान साईकल र उक्त सुर्ति छाडी मानिस फरार रहेको उक्त समान प्रहरीले नियन्त्रणमा लिई भन्सार पठाउने कार्य भईरहेको ।