जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९/१०/१४ गते अं.०९:२० बजेको समयमा जिल्ला धनुषा गणेशमानचारनाथ न.पा. ४ बिरेन्द्र बजार स्थितमा ई.प्र.का.भरतपुरबाट प्र.ना.नि.को कमाण्डको टोली र स्थानियहरू गरी अं.३५-४० जनाको संख्यामा नगर सरसफाई कार्यक्रम सम्पन्न भएको ।