फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अ.१५;२० बजेको समयमा जिल्ला सिरहा लक्ष्मीपुर पतार गा.पा. २,४ बस्ने निम्न मुद्दाको निम्न फरार प्रतिवादीहरुलाई ई.प्र.का.महेशपुर पतार सिरहाबाट प्रहरी टोलि खटि गई पक्राउ गरी ई.प्र.का.महेशपुर पतार सिरहामा ल्याई राखिएको ।
निम्न;-
१ जिल्ला सिरहा लक्ष्मीपुर पतार गा.पा.४ बस्ने रासलाल यादबको छोरा अ.बर्ष ६४ को बिन्देशवर यादव,(कर्तव्य ज्यान)लगत नं.७८६,कैद ३ महिना,जरिवाना १,५०० /-
२ ऐ.ऐ.बस्ने शिव सिंह दनुवारको छोरी अ. बर्ष ५५ की रुपावती दनुवारिन (मुद्दा जालसाजि ) लगत नं.७१५२,जरिवाना रु.१००