फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१६
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
सम्पर्क |
१ |
सप्तरी |
४ |
जरिवाना रू. ६०१५/- , कुटपिट र गाली वेईज्जती मुद्दाका प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाईएको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. नरेश कुमार सिंह ९८५२८९०३२७ |
२ |
सिरहा |
२४ |
जरिवाना रू. ९२,३९९।९८ प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाईएको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ.सुवास बुढाथोकी |
३ |
धनुषा |
१८ |
प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत धनुषा पठाईएको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. प्रदिप क्षेत्री |
४ |
सर्लाही |
१७ |
जरिवाना रू. ७,१५३/७६ प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरिएको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ विजय यादव ९८५४०५६२२२ |
५ |
पर्सा |
१ |
आवश्यक कारवाहीको लागि जि.प्र.का. पर्सामा ल्याई राखिएको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. निर्मल बुढाथोकी ९८५५०२८२८७ |