जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१६
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
शिर्षक |
विस्तृत विवरण |
१ |
सप्तरी |
सवारी दुर्घटना न्युनिकरण |
बोदेबर्साइन न.पा.५ भाटिन स्थित हुलाकी राजमार्गमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.२०-३० जना मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । |
२ |
सप्तरी |
न्यानो कपडा फाईवर सिरक बितरण |
जि.सप्तरी हनुमाननगर कंकालिनि न.पा. वडा न. २ को वडा एरियाका जेष्ठ नागरीक,बालबालिका तथा बिपन्न बर्गका ३५ घर धुरीलाई प्रती घर १ “न्यानो कपडा फाईवर सिरक बितरण” कार्यक्रम सम्पन्न भएको । |
३ |
सप्तरी |
चोरीसम्बन्धि जनचेतना |
जिल्ला सप्तरी राजगढ गा.पा.१कजराटोलस्थितमा यस प्र.चौ.झुटकी सप्तरीको आयोजनामा स्थानिय भद्रभलादमी, पार्टि प्रतिनिधि,महिला,युवा तथा समाजसेवी युवा तथा महिलाहरु गरी अं.२०-२५जनाको संख्यामा मानिसहरूलाई भेला जम्मा गरी बढदो चोरीको घटनाहरुलाई लक्षित गरी सामुदायिक साझेदारी अन्तर्गत पर्ने चोरीसम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । |
४ |
सप्तरी |
ला.औ. सम्बन्धी जनचेतना |
जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा.६ स्थित कोबर्साईन गाँउमा यस चौकीबाट प्र.ना.नि.रमेश कुमार सिंहको कमाण्डमा टोली खटीगई ऐ. वडाको वडा सदस्य रफिद मंसुरीको अध्यक्षतामा समुदायिक प्रहरी टोल समिति गठन गरी ला.औ. सम्बन्धी जनचेतना सम्बन्धी कार्यक्रम तथा छलफल गरी उक्त कार्यक्रम सम्पन्न भएको । |
५ |
सप्तरी |
ला.औ. सम्बन्धी जनचेतना |
जिल्ला सप्तरी शम्भुनाथ नगरपालीका १२ अर्नाहा टोल स्थितमा स्थानिय भद्र भलादमीहरुलाई अं. ५०/६० जनाको समुहमा भेला जम्मा गरी ला.औ. सम्बन्धी जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको । |