अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको ।
२०७९-१०-१६
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
विस्तृत विवरण |
१ |
पर्सा |
वीरगंज म.न.पा.वडा नं.२५ सिर्सिया स्थित बेवारिसे अवस्थामा अबैध तयारी घरेलु मदिरा राखेको छ भन्ने खबर प्राप्त हुन साथ श्री वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा टोली खटीगई जि.पर्सा बि.म.न.पा.वडा नं.१३ स्थित यस.का. का अगाडी रहेको नालामा स्थानिय भद्र भलादमीहरुको रोहवरमा पोखाई नष्ट गरिएको । |