फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१७
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
१ |
सप्तरी |
५ |
जरिवाना रू. १,०६६.६६, तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट टोलि खटि गई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाईएको । |
२ |
सिरहा |
१३ |
जरिवाना रू. ९,३१४.७१ तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाईएको । |
३ |
धनुषा |
५ |
कुटपिट मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । |
४ |
सर्लाही |
२१ |
लुटपिट, ज.ज.क., जालसाजी, कुटपिट मुद्दा र ५ बर्ष कैद सजायका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेको । |
५ |
पर्सा |
२ |
वन पैदावार ओसार पोसार र सार्वजनिक अभद्र व्यवहार गरेको मुद्दाको फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारवाहीको लागी ई.प्र.का. पटेर्वासुगौली र प्रहरी चौकी टिउकी पर्सामा राखिएको । |