चोरी गरेको मोबाईल सहित मानिस नियन्त्रणमा लिएको सम्बन्धी ।
२०७९-१०-२३
- A
- A-
- A+
पर्सा, मिति २०७९।१०।२२ गते अं. २३;३० बजेको समायमा जिल्ला पर्सा बि.म.न.पा. १५स्थितमा सेख अमजेलको २ तल्ले घरको कोठामा चार्जमा राखेको samsumg J7 mobile र redmi not 6 मोबाईल थान २जिल्ला बारा कलैया उ.प.मा.न.पा. वडा न.२४ बस्ने उपेन्द्र यादवको छोरा बर्ष १६ को समिर कुमार यादवल र जिल्ला पर्सा बि.म.न.पा. १२ मुर्ली बस्ने बर्ष १६ को बिशाल चौहान मिली चोरी गरी लगेकोमा प्रहरी टोली खटिगई खो.त.गर्ने क्रमामा तराई हस्पिटल नजिक बाट samsumg mobile र समिर यादवलाई फेला पारी नियन्त्रणमा लिई अनुशन्धानको लागि व.प्र.का.श्रीपुरमा ल्याई राखेको बिशाल चौहानको खो.त.भई रहेको ।