भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्नका सामानहरू बरामद ।
२०७९-१०-२४
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाउँ स्थित सडकखण्डबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिई बरामद गरिएका रू. ५,६९,१५१।– (पाँच लाख उनन्सत्तरी हजार एक सय एकाउन्न) बराबरका खाद्यान्न तथा लत्ताकपडाहरू आवश्यक कारवाहीको लागि मिति २०७९।१०।२३ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।