चालक सहित बालुवा लोड गरेको ट्रयाक्टर नियन्त्रणमा ।
२०७९-१०-२४
- A
- A-
- A+
१. पर्सा मिति २०७९।१०।२३ गते जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.५ भलुवाइ खोलाबाट अबैध रुपमा बालुवा चोरी निकासी गरी भाग्ने क्रममा ई.प्र.का.पटेर्वासुगौली पर्सा बाट प्र.स.नि.को कमान्डमा खटी गएको गस्ति टोलिले बालुवा लोड गरेका ट्याक्टर र ट्रयाक्टर चालक सहित नियन्त्रणमा लिई ई.प्र.का.पटेर्वासुगौली पर्सामा लयाएको ।